कोरोना संक्रमणबाट ६३ नेपालीको मृतु ,

जेठ ३ ,काठमान्डौ – कोरोन संक्रमणबाट बेलायतमा ६३ जना आप्रवासीको मृतु भएको छ ।

हाल सम्म ५२ पुरुष र ११ महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ छ भने ११ गैरसैनिक रहेका छन् ।

lekbesi