Simta
Simta
lekbesi

दु:खद खबर नेपालमा पहिलो पटक कोरोनाबाट महिलाको मृतु ,

Gurvakot

जेठ ३ ,काठमान्डौ – नेपालमा पहिलो पटक कोरोनाबाट महिलाको मृतु भएको सरकारले पुस्टि गरेको छ ।

कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि उनको कोरोना रिपोर्ट पनि पोजेटिभ देखिएको अस्पतालले बताएको थियो ।

स्वाथ्य मन्त्रालयले थप रिपोर्ट आउन बाँकी रहेको कारण मृतक कोरोनाबाट हो वा होइन भन्ने सार्वजनिक गरेको थिएन ।

lekbesi

भर्खरमात्र स्वास्थ्य मन्त्रालयले उनको मृतु कोरोना बाट भएको पुस्टि गरेको छ ।सिन्धुपाल्चोक बाह्रबिसेकि २९ वर्षकी महला नेपालको पहिलो कोरोना मृतक हुन् ।

ति महिला गत २३ गते त्रिभुवन शिक्षन अस्पतालमा भर्ना भई २४ गते डेलिभरी भएको थियो ।२५ गते अस्पतालबाट डिस्चार्ज भएकि महिलाको घरमा पुगेपछि स्वास्थ्यमा समस्याआई ज्वरो आउने ,स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।

धुलिखेल अस्पातालमा उपचारको क्रममा उनको मृतु भएको थियो । मृतकको स्वाब आरडिटि पिसिआर परिक्षनमा कोरोना पोजेटिभ देखिएको थियो ।

मन्त्रालयले स्वास्थ्य विभागबाट अस्पतालमा अथप अनुसन्धानको लागि तिन जना चिकित्सक खटाएको थियो ।

अनुसन्धन पनि उनको मृतुको कारण कोरोनाबाट भएको मन्त्रालयले विज्ञप्ति मार्फत सार्वजानिक गरेको छ ।

Simta