कोरोना संक्रमण संख्या २८१ पुग्यो एकको मृतु ,

जेठ ३ ,काठमान्डौ – नेपालमा आज मात्र १३ जना कोरोन संक्रमित फेला परेका छन् ति मध्ये सिन्धुपाल्चोक बाह्रबिसेकि २९ वर्षीय सुत्केरी महिलाको मृतु भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

संक्रमित २० र ६५ वर्षीय पुरुष रहेका छन् । यो संगै नेपालमा कोरोन संक्रमितको संख्या २८१ पुगेको हो ।

lekbesi