Simta
Simta
lekbesi

नेपालमा थप १० जनामा कोरोना पुस्टि ,

Gurvakot

जेठ ४ ,काठमान्डौ – नेपालमा थप १० जनामा कोरोन संक्रमणको पुस्टि भएको छ। यो संगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ भने १ जनाको मृतु भएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् ।

राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

lekbesi

तेस्तै रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Simta