थप तिन जनामा कोरोना पुस्टि ,

जेठ ४ ,काठमान्डौ – विराटनगरमा दुई जना र धनकुटाका एक जना गरि आज थप तिन जनामा कोरोना पुस्टि भएको छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । तेअतै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।

lekbesi

यो संगै संक्रमितको संख्या नेपालमा अ२९५ पुगेको छ भने २ जनाको मृतु भएको छ। अहिले सम्म संक्रमित ३६ जना निको भएका छन्।