बाँकेमा एकैदीन ४७ जनामा कोरोना संक्रमण पुष्टि,

जेठ ५ ,काठमान्डौ – बाँकेमा एकैदीन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिलामा संक्रमण पुस्टि भएको छ ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

lekbesi

यो संगै नेपालमा संक्रमितको संख्या ३५१ पुगेको छ भने २ जनाको मृतु भएको छ।