यस्तो छ सरकारले जारि गरेको लिम्पियाधुरा सहितको नक्सा ,

जेठ ५ ,काठमान्डौ – सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट नेकपा ले ईतिहासमा कसैले गर्न नसकेको काम लिम्पियाधुरा सहितको नक्सा जारी गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

मन्त्रीपरिषद् वैठकले निर्णय भूमी व्यवस्था मन्त्रालयको प्रस्तावअनुसार ७५३ वटै स्थानीय निकायहरू र प्रशासनिक इकाईहरू तथा भारतद्वारा अतिक्रमित कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहितको नयाँ नक्सा स्वीकृत गरेसंगै जारी गरिएको हो ।

lekbesi

यो नक्सा बमोजिम नै निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेअर्थ मन्त्रि युवराज देवकोटाले बताए।

नँया नक्सामा ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ ।

यो नक्सा अब नेपालको सबै विसिमका प्रशासनिक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाईने छ ।