कालापानीको बारेमा हिजोका शासक बोल्न डराएका थिए वर्तमान सरकारले नेपालि भुमि फिर्ता गरेर छाड्छौ,

जेठ ६ काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय सेना राखेर विवादितबनेको पनि आज संसदमा बताएका छन् ।

भारतीय सेना कालापानीमा बसेपछि कालापानी जान ब्लक भयौ ,हिजोका शासकहरुले बोल्न डराए।

lekbesi

अब म वर्तमान सरकार र प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं,’ उनले भने, ‘हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।