Simta
Simta
lekbesi

राजधानीसहित नेपालमा थप २७ जना संक्रमित फेला ,

Gurvakot

जेठ ६ ,काठमान्डौ – नेपालमा थप २७ जनामा कोरोना संक्रमण फेला परेको छ जसमध्य ५ जना उपत्यकाका रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको जानकारी गरेको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

lekbesi

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । हाल सम्म ३८ वटा जिल्लमा गरि ४०२ जनामा कोरोना संक्रमण फैलीएको मन्त्रालयले जनाएको छ।

Simta