काठमान्डौमा कार्यरत दुई प्रहरीमाथि कोरोना पुस्टि ,

जेठ ७ ,काठमान्डौ – काठमान्डौमा कार्यरत दुई सुरक्षाकर्मिमा कोरोना संक्रमणको पुस्टि भएको छ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।

संक्रमित प्रहरी ब्यारेकमा ९० जना संगै बस्ने गरेको खुलेको छ । बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको स्रोतको दाबी छ ।

lekbesi

संक्रमित प्रहरीको बारेमा प्रहरी श्रोतलाई हिजोनै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रहरी उच्च श्रोतलाई जनाईसकेको छ।