सिम्ता गाँउपालिकामा बनाईएका काक्वारिन्टिनकाे अनुगमन गर्दै अध्यक्ष कविन्द्र केसी,

जेठ ७ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत सिम्ता गाँउपालिकाका अध्यक्ष कविन्द्र केसीले आज सिम्ताका विद्यालयमा तयार भएका क्वारिन्टिनकाे अवस्था र व्यवस्थापन अनुगमन गरेका छन्।

नेपाल राष्ट्रिय मावि वडान ५ वजेडा आली वडानं ३ मा रहेको नेरा मावि लापु आग्रिगाउँ ,३ र भानु मावि वजेडचौर वडा ४ मा तयारी हुदै गरेको क्वारेन्टिनकाे केसीले अनुगमन गरेका हुन्।

अध्यक्ष कविन्द्र कुमार केसिले वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरि,माेहन विसि,गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन र चन्द्र शाहीकाे साथमा क्वारेन्टाइनमा नागरिककाे बसाई खानपिन तथा व्यवस्थापनको अवलोकन अनुगमन गरेका थिए ।

lekbesi

क्वारेईनटाईनको बाँकी काम यथासिघ्र सम्पन्न गर्न पनि केसीले वडा अध्यक्ष जनप्रतिनिधि तथा विद्यायका प्रधानाध्यापक,विव्यस,स्थानीयलाई विशेष आग्रह गरेका छन्।

तेस्तै केसीले भारत तथा दोश्रो मुलुकबाट भित्रिने कर्णाली प्रदेशका नागरिकलाई बबईमा अनिवार्य र्यापिड टेस्ट गराएर मात्र प्रवेश गराईने बताएका छन्।