पाकिस्तानको भारतलाई जवाफ जम्मुकश्मिर खान खोजेजस्तो लिपुलेख खान नखोज्नु नेपालमा गोर्खाली सेना छन् ,

जेठ ८ ,काठमान्डौ – भारतले अतिक्रमण गरेको नेपालि भुमि लिपुलेख नेपालको रहेको पाक्स्तानले बताएको छ।

भारतले हरेक जग्गा खान खोजेको समेत पाकिस्तानले आरोप लगाउदै टेलिभिजनबाट प्रशारण गरेका छन् ।

नेपाल विश्वले मान्ने गरेका शान्तिकादुत गौतम बुद्दको जन्म विश्वकै ठुलो र अग्लो सगरमाथा सिखर रहको नेपाल सुन्दर देशमा भारतले विनाकारण टचर गरेको पनि बताएको छ।

lekbesi

उतर्खाण्डबाट लिपुलेखको लागि भारतले सुरु गरेको सडक नेपालले काम रोकेको र नँया नक्सा पारित गरेकोमा भारतले आपत्ति जनाएको बेला पाकिस्तानले यस्तो प्रतिक्रिया दिएको हो।

पाकिस्तानले अगाडी भनेको छ जम्म्मुकश्मिरलाई खान खोजेजस्तो नेपालीको भुमिपनि खान खोजेको छ यो नेपालले पुरा हुनदिने छैन।

२००८ सम्म नेपालमा बादशाहको राज भएपनि अहिले कम्युनिस्टको हातमा देश रहेको पनि पाकिस्तानले बताएको छ।

नेपालले आफ्नो भुमि बचाउन लिम्पियाधुरा ,कालापानी ,लिपुलेखमा नेपालि सेना खटाएको पनि उनीहरुले संचारमाध्याममा प्रशारण गरेका छन्।