थप ९ जनामा कोरोना संक्रमणको पुस्टि ,

जेठ ८ ,काठमान्डौ – नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।

झापामा ८ जना र रुपन्देही १ जान गरि ९ जनामा कोरना पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गरेको छ।

झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जना १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् भने रुपन्देहीका २७ वर्षीय संक्रमित छन् ।

lekbesi

तो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ भने ३ जनाको मृति भईसकेको छ। तेस्तै हाल सम्म नेपालमा ४९ जना संक्रमित निको भएर घर फर्केका छन्।