लिपुलेख नेपालको हो भन्ने ईतिहासमा यी ८ प्रमाणहरु पढ्नुहोस ,

जेठ ८ ,काठमान्डौ – भारतले नेपालि भुमि अतिक्रमित गरेपछि अहिले दुई देश बीच विवाद भएको छ।

भारतले गत महिनामात्र आफ्नो नँया नक्सा पारित गरेको थियो जसमा नेपालि भुमि लिपुलेखलाई समेटेको थियो। जसको नेपालमा चर्को आलोचाना विरोध भएको थियो।

तेस्तै अहिले भारतले नेपालि भुमि लिपिलेख हुँदै मानसरोवर जाने सडक विस्तार गरेपछि नेपाले विरोध गरेको छ भने नेपालले राजनीतिक र प्रशाशनिक ढंगले नेपालि नँया नक्सा पारित गरेको छ।

यो भरतले नेपालले पारित गरेको नक्सालाई मान्य नहुने बताएको छ भने भारतीय टेलिभिजनमा नेपालको चर्को विरोध गरिएको छ।

सुघौली सन्धिदेखिनै लिपुलेख नेपालको रहेको तथ्यगत ८ प्रमाण छ जसले गर्दा लिम्पियाधुरा ,लिपुलेख ,कालापानी नेपालको हो भनें प्रस्ट प्रमाण देखाउछ।

जसमा- १८१६ मार्च ४ को सुघौली सन्धि ,
– १८१६ डिसेम्बर ८ को सुघौली सन्धिको पुरक सन्धि ,
– १८७५ मा भारतलेनै पारित गरिदीएको नेपालको नक्सा ,
– १८६० नोभेम्बर १ मा बाँके ,बर्दिया ,कैलाली र कंचनपुर नेपाललाई फिर्ता गर्न भएको सम्झौता ,
– १८७५ जनवरी ७ मा दाङ्गको डुडुवा क्षेत्र सिमाङ्कन गर्दाको नक्सांकन ,
– १९९५ सालमा लिम्पियाधुरा क्षेत्रका नागरिकले बालि बुझाएको प्रमाण ,
– २०१५ सालको आमनिर्वाचनको मतदाता नामावली ,
– २०१८ सालको जनगणना ,