Simta
Simta
lekbesi

बैतडी सहित थप २० जनामा कोरोना पुस्टि संख्या ५०० नाघ्यो ,

Gurvakot

जेठ ९ ,काठमान्डौ – नेपालमा अथप २० जनामा कोरना संक्रमणको पुस्टि भएको छ यो संगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको हो।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जनामा कोरोना संक्रमण देखिएको बताए ।

तेस्तै हाल सम्म नेपालमा ७० जना संक्रमित निको भएर घर फर्केका छन् भने ३ जनाको मृतु भएको छ।

Simta