२१ बर्ष पछि वलिउड नायक सञ्जय दत्त र माधुरी दिक्षित ‘सिद्दत, मा ,,

वैशाख ५ , नायक सञ्जय दत्त र नायिका माधुरी दिक्षितको जोडी एकसाथ फेरी संगै दर्शकले देख्न पाउने भयका छन् ,। उनि हरु करिब २१ बर्षपछि यौटै फ्लिममा काम गर्ने भयका छन् ।उनि हरुको पहिले एक समयमा बलिउडमा खुबै जमेको जोडी अनि लोकप्रिय थियो । उनीहरुले ‘साजन’, ‘खलनायक’ जस्ता सुपरहिट फिल्ममा सँगै काम गरेका छन् ।
सँगै फिल्म खेल्ने क्रममा उनीहरु गहिरो प्रेममा पनि परेका थिए । तर, त्यो प्रेम सफल हुन सकेन किनकी सञ्जय पहिल्यै विवाहित थिए । सो प्रेम तोडिएपछि उनीहरु फिल्ममा एकसाथ देखिएनन् ।

पछिलो समय १९१७ मा उनीहरुको जोडी ,महानता ,फ्लिम मा देखियको थियो ,तेस्पछि यता उनि हरुलाई संगै फ्लिम मा देख्न पईयाको थियन ।अब भने निर्देशक करण जौहरको फिल्म ‘सिद्दत’ मा उनीहरुले अभिनय गर्ने फाइनल भएको छ । यो फ्लिम्मा नायिका श्रीदेवीले अभिनय गर्नेवाली थिइन् तर उनको निधन पछि स्थगीत भयो।

र नाईका माधुरी दिक्षित लाई साइन गराईयको हो। सञ्जय दत्त भने पहिले नै यसमा काम गर्ने भनेर फिक्स भाको थियो। माधुरिले कम गर्ने भने पछि सञ्जयले काम नगर्ने निधो गरेका थिय ।निर्दशन कारण जौहरले संजय लाई फकायर मनायका छन्। पहिले जति ईनिहरुको जोडी को जादु अब देखिन्छ वा देखिदैन यो त हेर्न बाँकि नै छ, त्यो फ्लिम रिलिज पछि थाहा हुने छ ।
