नेपालमा आज मात्र ५९ जनामा कोरोना संक्रमण पुस्टि ,

जेठ ९ ,काठमान्डौ – नेपालमा थप ९ जनामा कोरोन संक्रमणका बिरामी फेला परेका छन्। शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

lekbesi

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ। ति मध्ये ७१ जना निको भ एर घर फर्केका छन् भने ३ जनाको मृतु भईसक्को छ।

तेस्तै नेपालमा दैनिक जस्तो कोरोना संक्रमणका बिरामी बढेको देखिन्छ आजमात्र नेपालमा विभिन्न जिल्लमा गरि ५९ जना संक्रमित फेला परेका हुन्।