आज देसै भर पानि पहाडी जिल्लामा हिमपात

Naumule

रंग दर्पण १० माघ-हिजो देखि मौसम खासै गडबड न देखिय पनि राति अकस्मात पनि परेको छ। देसै भर परेको पानीले काठमाण्डौ बटुवालाई सामन्य प्रभाब परेको छ। भने पहाडी जिल्ला हरु मा भने हिमपात भयको छ पहाडी जिल्लामा लामो समय देखि पनि न परेको तर यकासी हिमपात र पानि परे पछि कृषक हरु हर्षित भयका छन। बिहानै देखि पानि परेको कारण जाडोले घर बाट बाहिर निक्लिन गारो भयको पनि छ ,भने सडकमा गाडी हरुलाई पनि हल्का असजिलो भयको महसुस गरियको छ। आज बिहानै देखि सबै मानिस हरु आ आफ्नो गन्त्तब्य स्थान तिर हिन्दा छाता ओडेर हिडेको देखियो मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावका कारण बुधबार दिनभर नै बदली हुनेछ । पश्चिमी जिल्लाहरुमा बढी पानी परे पनि काठमाडौं उपत्यकामा कम पानी पर्ने अनुमान मौसमविदको छ ।

Gurvakot

 

 

Bangad kupinde