यो पनि नेपालका ४१ जिल्लमामा फैलियो कोरोना कँहा कति ,

जेठ १० ,काठमान्डौ – हाल सम्म नेपालमा ४१ जिल्लामा कोरोना फैलिसकेको छ।

यो तथ्याङ्क गत वर्षको चैत ९ गते देखि आज जेठ १० गते सम्मको विवरण हो।

४१ जिल्लमा ५८४ जनामा कोरोना संक्रमणको पुस्टि भईसकेको छ।

जसमध्य ५०५ जना पुरुष र ७९ जना महिला रहेको स्वाथ्य तथा जनसख्या मन्त्रालयले बताएको छ।

तेस्तै मन्त्रालयले हाल सम्म ४५, ९४९ जनाको पिसिआर विधिबाट परिक्षन गराएको जानकारी गरेको छ भने ८६ हजार २ सय ३५ आरडीटी विधिबाट नमुना परीक्षण गरिएको बताएको छ।

पर्सा ९१
रुपन्देही ३७
उदयपुर ३३
कपिलवस्तु ७७
बाँके १४२
काठमाडौं १३
धादिङ २
कैलाली ७
बारा ११
धनुषा ९
रौतहट २२
वाग्लुङ २
चितवन ६
झापा ३६
महोत्तरी ३
भक्तपुर ४
बर्दिया ३
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी २
सर्लाही ३२
नवलपरासी (पूर्व) २
मकवानपुर ३
दाङ ५
काभ्रे १
सिरहा १
सिन्धुपाल्चोक १
मोरङ ५
धनकुटा ७
गुल्मी १
खोटाङ १
दैलेख १
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत ३
जम्मा ५८४