चौतर्फी आलोचना पछि वर्षा रावतले मागिन माफी ,

जेठ ११ ,काठमान्डौ – नायिका वर्षा रावतले आलोचक संग माफी मागेकी छिन।

 

वर्षाएल भनेकी छिन मैले एक आपसमा झगडा गरेर हैन कुटनीतिक तवरले वार्ता गरेर समस्याको समधान गर्नुपर्छ भनेकि थिए तर साथीहरुले नेगेटिभ हिसाबले सोच्नुभएछ सबैसंग माफी माग्न चाहन्छु।

उनि अगाडी भन्छिन मा कलाकर हु तेसैमाठी अलि भावुक स्वाभाविक छु ,कुनैपनि विवादबाट टाढा रहन खोज्छु तर हिजोको यौटा मेरो सानो अन्तर्वार्तामा मलाई विवाद ल्यायो।

lekbesi

तेस्ले मलाई भावनामा ठेस पुर्याएको छ बोल्दा कतै चुके होला मानिस भएपछि गल्ति भयो होला मलाई आफ्नो देशको माया नहुने हुन्छ र तेसैमा म कलाकार हु मेरो परिचय राष्ट्रियता संग जोडीएको छ।

वर्षा किन विवादमा मुछिई त ,

अहिले नेपालको भुमि लिम्पियाधुरा ,लिपुलेख ,कालापानीको बिचमा नेपाल भारत विवाद उल्झीएको छ।

नेपाल भारतको सिमाविवादमा उनले सानो भिडियो क्लिप राखेकी छिन। जसमा भनिएको छ। देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन ।

यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।

त्यसपछि वर्षा थप्छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।

यो कुरालाई लिएर वर्षा विवादमा तानीएपछि उनले अहिले माफी मागेकी हुन्। वर्षाले भनेको कुरा तेती नराम्रो भने होइन तर भारतीय आफ्ना साथिसंग कसरि कुरा गर्ने भन्ने शब्द राम्रो होइन अर्को कुरा भारतीय पत्रकारले प्रमाणबिना कराउने र नेपालका प्रधामन्त्री समेतलाई गालि गरेका छन् , ।

नेपालका पत्रकारले नेपालीभूमिको प्रमाणसहित बोलेका छन् यो हाम्रो देशको रास्ट्रीय सार्वभौमसतताको कुरा हो अहिले सबै नेपालि एक जुट हुनुपर्छ।