गोरखाको बारपाक सुलिकोट गाउँपालीकाले गुगल फर्म तयार गरि बिदेशमा रहेको आफ्ना नागरिकहरु ल्याउने तयारी ,

गोरखा ११, जेठ -गोरखाकाको बारपाक सुलिकोटले गुगल फर्म तयार गरि बिदेशमा रहेको आफ्ना नागरिकहरुको विवरण संकलन गर्न सुरु गरेको छ ।

जिल्लाको बारपाक सुलिकोट गाउँपालिकले भारत लगायत बिश्व बिभिन्न देशमा रहेका आफ्ना नागरिकहरुको विवरण संकलन गर्न सुरु गरेका हुन् ।

बिश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले आफ्ना नागरिक कुन अबस्था छन् भन्ने जानकारी लिन जानकारी लिन गुगल फर्म मार्फत तथ्याङक संकलन गर्न थालिएको बारपाक सुलिकोट गाउँ पालीका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो ।

lekbesi

गाउँपालिकाले तयार पारेको गुगल फर्ममा आफु हाल रहेको देश, रोजगारीमा रहेकाहरुले काम गर्न पाए नपाएको जानकारी सहितको बिबरण उल्लेख गर्न सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

‘सवै नागरिकले आफु बसेको ठाउँबाट नै मोवाईलबाट नै फर्म भर्न सक्ने व्यवस्था गरिएको छ, अध्यक्ष भट्टले भन्नुभयो, यसबाट आफ्ना नागरिक समस्या परे नपरेको जानकारी लिन सजिलो हुन्छ ।

बारपाक सुलिकोटले बिदेशमा रहेका आफ्ना सम्पूर्ण पालिका भित्रका नागरिकलाई गुगल फर्म भर्न आग्रह गरेको छ ।

पालिकाले तयार पारेका गुगल फर्मबाट कोरोना भाइरसका कारण समस्यामा परेका नागरिकहरु फर्कन चाहेको भए त्यसको जानकारी समेत उल्लेख गर्न सकिने व्यवस्था गरिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले बिदेशमा रहेका नागरिकहरुको चाहानाका आधारमा फर्म ढाँचा तयारी पारी सार्वजनिक गरिएको बताउनुभयो ।

‘गुगल फर्ममा नागरिकता अनुसारको पालिका भित्रको स्थायी ठेगाना, बिदेशमा रहेका हालको ठेगाना, बिदेशमा रहनुको कारण सवै उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।’

अध्यक्ष भट्टले भन्नुभयो । पालिकाले तयार पारेको फर्म गाउँपालिकाको वेवसाइट तथा फेसबुक पेजमा राखिएको उहाँले जानकारी दिनुभयो ।

फर्म भरेको बिबरणको आधारमा नेपाल फर्कन चाहानेहरु नेपाल फर्किएमा क्वारेन्टाइनमा राख्नका लागि पालिकाले पूर्व तयारी गर्ने अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

भारत लगायत बिभिन्न देशमा रोजगारी तथा अध्ययनका लागि गएका गाउँपालिका भित्रका नागरिकहरुको अबस्था बुझ्न गुगल फर्म मार्फत सजिलो हुने उहाँको भनाई छ ।

पालिकाले तयार पारेका गुगल फर्मबाट कोरोना भाइरसका कारण समस्यामा परेका नागरिकहरु फर्कन चाहेको भए त्यसको जानकारी समेत उल्लेख गर्न सकिने व्यवस्था गरिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले बिदेशमा रहेका नागरिकहरुको चाहानाका आधारमा फर्म ढाँचा तयारी पारी सार्वजनिक गरिएको बताउनुभयो । ‘

गुगल फर्ममा नागरिकता अनुसारको पालिका भित्रको स्थायी ठेगाना, बिदेशमा रहेका हालको ठेगाना, बिदेशमा रहनुको कारण सवै उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ अध्यक्ष भट्टले भन्नुभयो ।

पालिकाले तयार पारेको फर्म गाउँपालिकाको वेवसाइट तथा फेसबुक पेजमा राखिएको उहाँले जानकारी दिनुभयो ।