नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुग्यो ,

जेठ १२ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ।

अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बाराको कलैला,७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

lekbesi

तेस्तै नेपालमा हाल सम्म ४ जनाको कोरोना संक्रमणबाट मृतु भईसक्को छ भने १०५ जनाले कोरनालाई जितेर घर फर्किसकेका छन्।