जनार्दन शर्मा संसदमा कडकिए म बोल्न नपाउने ,

जेठ १३ ,काठमान्डौ – रुकुम जाजरकोट दलित कुटपिट पछि हत्या प्रकरण संसदम जोडदार आवाज उठेको छ।

घटना दु:ख निन्दनीय रहेको भन्दै संलग्न सबै हत्यारालाई तत्कालै कारबाही गर्न सांसदहरुले माग गरेका हुन्।

आफु उक्त क्षेत्रको जनप्रतिनिधि रहेकोले उक्त घटनाको सत्य तथ्य छानबिन गरि कुनै राजनीतिक ढंगले ढाक छोप नभई कारबाहीको हुनुपर्ने नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले माग गरेका छन्।

lekbesi

शार्माले घटनाको विवरण संसदमा सुनाउन सभामुखसंग समय मागेका थिए। जनार्दन शर्मा बोल्दा बोल्दै गृहमन्त्रि राम बहादुर थापा बादलले पहिले जवाफ दिनुपर्ने माग राखेर पछाडीबाट ढ्याप,ढ्यापे पजे पछी शर्मा रिसाएक थिए।

जनार्दन शर्मा पनि पुर्व गृहमन्त्रि हुन् ,आफुले दु:खद घटनाको विवरण पेश गर्दा गर्दै अवरोध गर्नु गलत रहेको उनले बताएक थिए ,।

उनले बोल्न नपाउने म बोल्छु म त्यो क्षेत्रको दलितको जनाप्रतिनिधु हु ,सम्पूर्ण जनताको प्रतिनिधु हु एकछिन समय लैजादा यत्रो आपत किन भनेर बोलेका थिए।