Simta
Gurvakot
Gurvakot

अदिती कलिउड भन्दा वलिउड तिर चान्स खोज्दै ,,

वैशाख ५ , चलचित्र ‘कृ’बाट राम्रो चर्चा पायकि नायिका अदिती वुढाथोकी अहिले मुम्बईम भाषा र डान्स को कलस लिरहेकी छन् उनले अनमोल को चलचित्र कृ म काम गरि राम्रो चर्चा पनि पायकि हुन् । इन्स्टाग्राममा चर्चित अदिती चलचित्रमा आएपछि मिडिया र दर्शकमाझ छाइन् । उनलाई नेपाली चलचित्रमा ठूलो सम्भावना बोकेकी नायिकाको रुपमा हेरियो ।

Simta

तर, चलचित्र रिलिज लगत्तै उनी मुम्बई पुगिन् । लामो समयदेखि मुम्बइमा रहेर मोडलिङ गर्दै आएकी अदिती अहिले त्यहाँ नृत्य र भाषाको सिकिरहेकी छिन् । अदिती कलिउडमा भन्दा बलिउडमै आफ्नो भाग्य जाँच्न चाहन्छिन् । त्यसो त उनले भारतका केही भाषाका म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । नेपालमा राम्रो अफर आयपछी काम गर्ने उनले बताइन । मलाई कुनै हतार गर्नु छैन राम्रो प्रोडक्शन पाय पछि काम गर्छु अहिले म मेरो भाषा र डान्सको राम्रो संग पुरा गर्दैछु उनले भनिन ।

lekbesi