Simta
Simta
lekbesi

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत,

Gurvakot

जेठ १३ ,काठमान्डौ – चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिए ।

यो अघि सरकारको केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष आर्थिक बृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको थियो ।

lekbesi

सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

Simta