Simta
Simta
lekbesi

गणतन्त्र नेपालमा सामान्य हैन गुणात्मक परिवर्तन भएको छ अध्यक्ष प्रचण्ड ,

Gurvakot

जेठ १५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले गणतन्त्रले नेपालमा सामान्यमात्र नभई गुणात्मक परिवर्तन प्रतिनिधित्व गरेको बताएका छन्।

तेह्रौं गणतन्त्र दिवसको सुभकामना दिदै अध्य्क्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताएका हुन् ।

प्रचण्डले गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनहरुमा आफ्नो प्राणको उत्सर्ग गर्नुहुने महान् सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गदै बेपत्ता योद्धा र घाइते योद्धाहरुको त्याग र समर्पण प्रति उच्च सम्मान प्रकट गरेका हुन् ।

lekbesi

तेस्तै गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरू एकतावद्ध भई जन अपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता रहेको पनि उनले बता ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनु हुने सम्पूर्णको उच्च प्रशंसा गर्दै सबैको सुस्वास्थ्य र प्रगतिको प्रचाद्नाले कामना ब्यक्त गरेका हुन्।

Simta