नेपालमा थप ७६ जनामा कोरोना संक्रमणको पुस्टि ,

जेठ १५ ,काठमान्डौ – नेपालमा थप ७६ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएकाे हाे ।

धनुषामा २९ जना ,महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना,सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो।

lekbesi

नेपालमा दैनिक जस्तो कोरोन संक्रमित बढ्ने गरेको पाईएको छ।