Gold

रुकुम पश्चिम घटनामा थप एक जनाको शव कालाभिरमा फेला पर्यो ,

Naumule Migrate

जेठ १५ ,काठमान्डौ – गत १० गते रुकुम पश्चिम चौहरजारी ८ सोतिमा घटाईएको घटनामा थप एक जनाको शव फेला परेको छ।

भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको हो।

युक्त घटनामा ६ जना वेपत्ता भएका थिए भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् ।।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले भेरिनदिमा हराईरहेका एक जनाको शव खोजिरहेको छ ।

Naumule Badhipahiro