Gold

, बेबी आई लभ यु, को ट्रेलर हेर्नुहोस ,,

Naumule Migrate

वैशाख ८ , चलचित्र बेबी आई लभ यु को ट्रेलर सार्बजानिक भयको छ ,। जेठ १८ गते बाट चलचित्र हलमा प्रदर्शन गरिने भयको छ। कार्टुुञ्ज क्रुको प्रस्तुती रहेको ,कान्छी मायालु ,बोलको गीत ले आज भोलि बजारमा दर्शकको साथ् पायको छ ।उक्त गीतलाई निर्मल बिक ,शोभा सन्तोष खड्की ,र प्रियंका शर्माले आवाज दियका छन्। गीतलाई मन परायर दर्शकले कभर डान्स पनि गरेका छन्,।

काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ‘कान्छी मायालु’ गीतमा कभर डान्स गर्ने र गायनमा उत्कृष्ट हुनेलाई नगद १-१ लाखसहित पुरस्कृत गरियो । लुचहे इनट्रेटमेन्टले प्रस्तुति रहेको बेबी आई लभ यु मा जनक पाण्डेको निर्देशन रहेको छ। सुरज आचार्य (छेत्री )को सिनेमाट्रोग्राफी रहेको चलचित्रलाई शिवन्यौपानेले प्रोडुसर गरेका हुन्, भने सहनिर्मातामा , सिर्जना परियार , दुर्गा पाण्डे छन् ।

नव नाईक , नायिका सन्तोष खड्गी र पुजा तिवारी को मिलन बिछोड को कथामा आधारित चलचित्र को कथा सन्तोष खड्गीले लेखेका छन् , चलचित्रमा , सरोज खनाल ,निर्मला शर्मा ,राजु कमेडी , रेशम बुढाथोकि,अप्सन पन्थी ,बिमल गिरि , किरण के शर्मा को अभिनय छ ,।

Naumule Badhipahiro