Simta
Simta
lekbesi

नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ पुग्यो ,

Gurvakot

जेठ १६ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा .विकास देवकोटाले भूमिकास्थान नगरपालिका ९ अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे ।

उनको जेठ १० गते मृत्यु भएको र परीक्षणमा कोरोना देखिएको उनले बताए ।

lekbesi

यो भन्दा पहिले सिन्धुपाल्चोकमा एक बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक, बारामा एक जनाको मृत्यु भईसकेको ।

तेस्तै आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ।

Simta