बलिउड सुपरस्टार अमिताभ बच्चनको यो रुप ,

जेठ १७ ,काठमान्डौ – बलिउड नायक सुपरस्टार अमिताभ बच्चनको अभिनय रहेको चलचित्र गुलाबो ,सिताबोको ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरलाई भारतमा अत्यधिक रुचाईएको छ जसले एक हप्तामा ४ करोड माथि भिजुज पाएको हो।

चलचित्रलाई सोजित सिरकारले निर्देशन गरेका हुन्। चलचित्रमा आयुष्मान खुराना, भिज्य राज ,विरेन्द्रकला लगायतको अभिनय देख्न सकिन्छ।

lekbesi