बाबुराम भट्टराई कामी लेख्छु सबैले नाम फेरौ ,

जेठ १८ ,काठमान्डौ – समाजवादी पार्टीका अध्यक्ष बाबुराम डा .भट्टराईले रुकुम पश्चिम सोती ८ को घटना परिकल्पना समेत गर्ननासकिएको बताए।

बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव राखेका हुन् ।

तेस्तै भट्टराईले अब देखि दलित भन्ने शब्दनै प्रयोग गर्ननहुने बताए। दलित भानेरा देशको श्रम ,सिप भएको वर्गलाई हेप्दा देशको विकास नहुनेपानी बताए।

lekbesi

तेस्तै अब सबैले दलित भन्ने नाम राख्न पनि आग्रह गरे उनले भने जस्तै बाबुराम भट्टराई कामि।

क्रान्तिको आधार इलाका रुकुममा जातिय हिँसाको घटनाले सामाजिक न्याय नहुने पनि उनले बताए।

कृपया नझुकिनु होला ।यो छिमेकी जिल्ला दैलेखको भैरबी गाउपालिका ले बनाएको क्वारेन्टाइन हो ।उपचार प्रबिधि कस्तो होला ?