suekhet
bheriad

गुन्द्रुक मिठो सागको , तामा मिठो बाँसको रामजी खाँड ,करिश्मा ढकाल ,,

lekabesi

वैशाख ८ , गुन्द्रुक मिठो सागको , तामा मिठो बाँसको ,आज मलाई खाँचो पर्यो बैस जोबान सातको ,बोलको गीतमा स्वोर: हैन बल्कि यो गीतमा चर्चित लोक गायक रामजी खाँडले कुशल अभिनय गरेका छन्।  , बहुप्रतीभा शालिका धनि गायक खाँडका बजारमा निकै गीत सुन्न पाईन्छ । , प्रया उनका गीत सुने पछि दर्शकलाई नाचौ , नाचौ लाग्छ । , नेपालि हरुको मुखमा झुन्डिने गरेका मौलिक शब्द हरुले भरियको गीत गुन्द्रुक मिठो सागको केशव पौडेलले शब्द लेखेका छन्।  भने शिव हमालले म्युजिक दियका छन् ।


गीत सारै नाचौ नाचौ लाग्दो छ , सुनी रहुजस्तो लाग्ने स्वर भयका बिक्रम परियारले गीतलाई निकै मिठो र फरक टनमा दर्शक सामु प्रस्तुत भयका छन् । तेसैमा चर्चित गायिका  स्वरकी धनि गायिका देवी घर्तीले गर्दा सुनमा सुगन्ध थापियको छ ,
गुन्द्रुक मिठो सगको  गीत लाई मौसम हिमालीले निर्देशन गरेका छन्।  ,करण चैसिर को छायांकन रहेको गीतमा रामजी खाँड र करिश्मा ढकालको अभिनय हेर्न पाईन्छ।

भिडियो हेर्नुहोस ,,