नेपालमा कोरोना संक्रमित दैनिक बढ्दो संक्रमित संख्या १८ सय नाघ्यो ,

जेठ १९ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमित दैनिक बढ्दो संक्रमित संख्यासंगै १८ सय ११ पुगेको छ।

आजमात्र थप २३९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै यो संख्या पुगेको हो। तेस्तै बिहान २२६ जनामा संक्रमण फेला परेसंगै अहिले थप १३ जनामा कोरोना पुस्टि भएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गरि जानकारी गरेका हुन्।

संक्रमितमध्ये पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ ।

lekbesi