काठमाडौमा आजबाट पसल खोलिने अवरोध गरे ऋणको जिम्मा राज्यले लिनुपर्ने ,

जेठ २२ ,काठमाडौ – काठमान्डौका व्यवसायीले आज देखि बिहान ११ बजे सम्म पसल खोल्ने निर्णय गरेका छन्।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।

पसल खोलेपनि नेपाल सरकारले कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने बताए। लामो समयदेखि लकडाउनले व्यवसाय हरु ठुलो समस्या परेको सरकारलाई अवागत्नै छ।

lekbesi

हामीले रहरले होईन कहरले हो ,पसल खोलेपनि समजिक्दुरी कायम गरि माक्स ,सेनीटाईजर प्रयोगगरि नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका न्यूनतम मापदण्डको पालना गर्छाैँ ।

७३ दिनको लकडाउनले तमाम उधोग व्यवसायीहरु ठप्प हुँदा घरभाडा ,बैंकको ऋण ,ब्याजदर किस्ता कर्मचारीको तलब भत्ता भुक्तानी गर्न समेत व्यवसायीलाई मार परेको छ।

यस्तो बेला सरकारले करको ताकेता गरेको छ ,लकडाउन खोल्ने भन्ने बारे भने सरकारले कुनै तदारुकता नगर्दा नगारिकको रोजी रोटि समेत गुम्योअध्यक्ष नरेश कटुवालले विज्ञप्तिमा भनेका छन्।

यसमा सरकारले बल प्रयोग गरे सबै ऋणको जिम्मा सरकारले लिनपर्ने पनि उनले बताए।