Simta
Simta
lekbesi

लकडाउनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

Gurvakot

जेठ २२ ,काठमान्डौ – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जारि लकडाउनको मोडालिटी परिवर्तन गर्ने कि भन्ने विषयमा बारे छलफल गर्न आज अपहरान् मन्त्रिपरिषद् बैठक बोलाईएको छ।

स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेको छ। प्रधानमन्त्री ओलिलि हिजोपनि विज्ञहरुलाई निवासमा बोलाएर छलफल गरेका थिए आज थप छलफल हुने छ।

lekbesi

चैत ११ गते बाट गरिएको लकडाउन जेठ ३२ गते सम्म जारि छ। तेस्तै काठमान्डौमा आजबाट बिहान ११ बजे सम्म व्यापारीले पसल व्यवसायी खोल्ने गरेका छन्।

लकडाउनले गर्दा मजदुर नागरिकको रोजी रोटि बन्द भएको भन्दै सामाजिकदुरी कायम गर्दै पसल खोलिने व्यवसायी संघले विज्ञप्ति जारि गरेको छ।

Simta