म्यान्मारबाट नेपालि काठमान्डौ आईपुगे ,

जेठ २३ ,काठमान्डौ – म्यानमारबाट २६ जना नेपाली स्वदेश काठमान्डौ आइपुगेका छन् । उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखीएको छ ।

उनीहरुलाई एक रात राखेर होम क्वारेईनटाईनमा बस्ने गरि पठाईने छ। उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो ।

उनीहरुको स्वास्थ्य स्थितिको हरेक जिम्मा नेपालि सेनालाइ दिईएको छ। तेस्तै आज युइएबाट १६८ नेपाली शुक्रबार नेपाल आउन लागेका हुन् ।

lekbesi

उनीहरु शुक्रबार दिउँसो साढे २ बजेदेखि ३ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

सरकारले विदेशमा रहेका नेपालीको उद्दार कार्य सुरु गरे संगै आज पहिलोपटक बर्माबाट नेपालि आएका हुन्।