एमसीसी पास नगर्दा महरालाई रोल्पा पुर्याईयो अब अग्निको के हुन्छ ,

जेठ २६ ,काठमान्डौ – प्रतिनिधिसभा पुर्व सभामुख नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्ण बहादुर महरा आफ्नो जन्मथलो रोल्पा पुगेर खेतीपातीमा व्यस्त भएका छन्।उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ ।

महरा सभामुख हुँदा निकै चर्चामा थिए उनि प्रचण्डका निकै नजिक र प्रिय नेताको रुपमा मानिन्छन।

जनतामा उनको अझैपनि लोकप्रियता तेतिकै छ ,सचिवालयकि एक कर्मचारीले महामारमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि उनले प्रतिनिधिसभाबाट राजिनामा दिएका थिए।

lekbesi

सत्य तथ्य छानबिन गर्दा महरा निर्दोष भएको भन्दै अदालतले सफाई दिएको थिय। तर महराले भने आफुलाई फसाउन पुरै राजनीतिक ठुला नेता लागेको र रोसनिलाई पात्र बनाएको बनाएका थिए।

महराले भनेका थिए मलाई फसाउन प्रयास गरियो म देश र जनताको लागि रास्ट्रहित विपरित काम गर्दिन त्यो पछि थाहा हुन्छ। षड्यन्त्र भनेको एमसीसी थियो यो सबै नागरिकलाई प्रस्ट छ ।

,राष्ट्र र जनताको सार्वभौमसत्ता विपरित अमेरिकी सहयोग एमसिसि संसदबाट पास गर्न भनेपछि महरा पछि हटेका थिए।

यो विषयलाई लिएर महराको राजनीतिक करीएर धरापमा पार्न खोजेर ग्राईनडिजाईनमा एक महिला पात्र प्रयोग गरेको देखिन्छ।

अहिले यो रास्ट्रघाती एमसीसीको विषयलाई लिएर नेकपा भित्र दुईधार बनेको छ ।

,प्रधानमन्त्री ओलीले संसदबाट पास गर्छु भनेर घुर्की लगाएक छन् भने नेकपा अध्यक्ष प्रचण्डले पुनर्विचार गर्नुपर्ने जनताले ज भन्छन तेही हुने बताउदै आएका छन्।

एमसीसी पास गर्नुहुन्न भन्ने जसको लागि सडक र सदनबाट अवाज उठिरहेको छ।अहिले नेकपाना नेता अग्निसापकोटा सभामुख छन् ,उनि पनि प्रचण्डले प्रस्तावित गरेका नेता हुन्।

तर सापकोटालाइ पनि नेकपाका फरक धारदेखि विपक्षिले एमसीसी पास गर्न दबाब दिएका छन्। यो विषयमा नेकापा भित्र ठुलो गम्भीर छलफल चलिरहेको छ।