भारतीय प्रधानमन्त्री मोदी २८ गते नेपाल आउदै ,,

वैशाख १० , भारतीय प्राधान्मंत्री मोदी यहि वैशाख २८ गते नेपाल आउने भयाका छन् ।, एस अघि मोदी लाई जेठ ११ गते नेपालमा स्वागत गर्ने तयारि भयको थियो , । भारतीय समाचार माध्यामले मोदी लाई वैशाख २८ गते ,मे ११ मा नेपाल आउने जानकारी दियको छ ।

यसलाई प्रधानमन्त्री केपी ओलीले स्वीकार गरेका छन् ।, मोदीको यो नेपाल भ्रमण तेस्रो पटक हो, मोदी नेपालमा २ दिन राजकीय भ्रमणमा आउन लागेका हुन् । उनि नेपाल आयर जनकपुर को भ्रमण गर्ने सूचना पनि छ ।

मोदी तत्काल नेपाल आउन लागे पछि ओलीको चिन भ्रमण पछाडी धकेलियको छ । हाल मात्र पररास्ट्रमन्त्रि प्रदिप ज्ञवाली हालै मात्र बेङजिङ पुगेर आएका थिए । तर, उनी नेपाल नआइपुग्दै भारतले नयाँ मिति तोक्यो यो समय र मिति तत्काल तोक्नु लाई नेपाल ले पनि स्वीकार गरेको छ ।

मोदीको यो भ्रमण लाई स्वीकार गरे पनि अलि गम्भीर ढंगले बुज्न पर्ने देखिन्छ। एक महिना पछि आउने मिति भारतीय समाचार माध्यामले तोक्नु र फेरी एक महिना पहिले नै नेपाल आउनु लाई राजकीय भन्दा पनि कुटनीतिक ढंगले बुज्न सकिन्छ।