नँया नक्साको स्वागत सहिदगेटमा दीप प्रज्ज्वलन,

जेठ ३१ ,काठमान्डौ – लिप्म्पियाधुरा सहितको नक्सा निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

सहिद गेटमा राष्ट्रिय झन्डासहित जम्मा भएका केही युवाले नेपालको नक्सा बनाएर दिपावली गरेका हुन् ।

संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको छ ।

lekbesi