नेकपा बैठक बस्दै एमसीसीबारे छलफल हुने ,

जेठ ३२ ,काठमान्डौ – नेकपा सचिवालय बैठक अपराहन्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमसीसी परियोजनाबारे छलफल हुने श्रोतले जनाएको हो।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडापनि सहभागी हुने छन्।

यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।

lekbesi

संसदको यसै अधिबेशनमा एमसीसीको विषयमा बारेमा धेरैपटक कुरा उठ्ने गर्दछ नेकपा पार्टीभित्र एमसीसी पन गर्ननहुने बताईएको छ।

तर प्रधानमन्त्री ओलीले यो अघि एमसीसीलाई पास गरेर छोड्ने बताएका थिए भने विपक्षिमा नेकपा अध्यक्ष प्रचण्डले एमसीसी पान नगर्ने दबाब दिएक छन्।

अबको बैठकमा प्रधानमन्त्री ओलीले पनि एमसीसीलाई पास गर्न दबाब नगर्ने बताईएको छ सम्भवत आजको बैठकले एमसीसीको विवाद अन्तिम टुंगो लगाउने नेकपाको तयारी छ ।