Simta
Simta
lekbesi

चलचित्र सञ्जु’ मा रणवीर कपुरका ५ तस्बिर ,,हेर्नुहोस ट्रेलर ,,

Gurvakot

वैशाख ११ , रणवीर कपुर चलचित्र संजुमा फरक फरक लुक्समा देखियका छन् , सञ्जु’ गिर्देशक हिरानीले चलचित्र लाई शो गर्दा भावना खोज्छन् र गर्छन । यसैले, उनले निर्देशन गरेका चलचित्रहरुले बक्स अफिसमा राम्रो व्यापार गर्ने मात्र नभई लामो समयसम्म दर्शकको दिमागमा कब्जा समेत जमाउँछ । चलचित्र ‘पीके’पछि अब हिरानी नयाँ चलचित्र लिएर दर्शकमाँझ आउँदैनछन् ।

बलिउडका चर्चित नायक संजय दत्तको बायोपिक चलचित्रको फस्टलुक आज सार्वजनिक भएको छ । चलचित्रको नाम ‘दत्त बायोपिक’ भनेर खबर आइरहेपनि फस्टलुकमा नाम समेत सार्वजनिक भएको छ । जुन २९ देखि रिलिज हुने चलचित्रको नाम ‘सञ्जु’ राखिएको छ।

यो चलचित्रको मुख्य भूमिकामा नायक रणवीर कपुरले काम गरेका छन् । चलचित्रको फस्टलुकमा रणवीरका विभिन्न लुक्स देखाइएको छ । फस्टलुक झट्ट हेर्दा दर्शकले रणवीर कपुरलाई संजय दत्त सोच्न सक्छन् ।

lekbesi

हेर्नुहोस ट्रेलर ,,

Simta