surkhet

सुर्खेत गुर्भाकोट क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु ,

surkhet

असार १ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट ७ को क्वारेन्टाइनमा बसिरहेका एक युवाको मृ,त्यु भएको छ।

Gorkha

मेहेलकुना सिरुवानी सुर्खेतको सिर्जना प्रा.वि. क्वारेन्टाइनमा बसेका युवाको निधन भएको हो।ति युवा केहि दिन देखि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए।

मृतक व्यक्तिको स्वाब संकलन गरि परीक्षणका लागि विरेन्द्रनगर प्रदेश अस्पताल सुर्खेत पठाउन लागिएको छ ।कोरोना वा के कारणले मृ,त्यु भएको भन्ने थप खबर आउन बाँकी छ।

salyan