बेसार औषधिजन्यगुण हो भन्देको बेसारले नुहाउन थाले सडकमा सुत्न थाले अचम्म ,

साउन ७ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले गत ४ गते संसदमा आफुले बेसार ,अदुवामा औषधिजन्यगुण हुन्छ भन्दा मजाकमा उडाउनेलाई जवाफ दिएका छन्।

शरीरको प्रतिरोधी क्षमता बढाउन बेसार ,लसुन अदुवा ,तातोपानी सेवन गर्नुपर्ने हुन्छ भन्दा कतियाले बेसारले नुहाउन थाले अचम्म छ।

अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने हामीले भान्छामा बेसार मेथी ,अदुवा जस्ता औषधि जन्यगुण भएका चिजहरु प्रयोग गर्छौ,।

lekbesi

नियमित यस्ता खानेकुराले रोगसंग लड्ने क्षमता बढाउच भन्दा सडकभरि सुतेर बेसार दलेर हिडेको छन् रे मैले भनेको कुरालाई मजाक नसम्जिनुहोस सत्य भन्दै छु।

कतिपए बुद्दिजीविले बेसार पानि मरिचको धुलो भन्दै सामाजिक संजालभरि कुर्लेका छन् मा उनीहरुलाई भन्न चाहन्छु पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाउँ।

आयुवर्दे र योग हाम्रा असाधारण औषधि हुन्। नेपाल योगको जननी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसै हिमवत्खण्डबाट सङ्गीत, नृत्य, योग र आयुर्वेदसहित असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढको उल्लेख गर्दै गरेका छन्।‘

व्यायाम, प्रणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले आहार, व्यायम र आरामको सन्तुलन मिलाउन सबैलाई आग्रह समेत गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकको लोकार्पण गरेका थिए।

‘विरुवालाई पानी चाहिन्छ, धेरै पानी भयो भने विरुवा पनि राम्रो हुँदैन,उनले भने । शारीरिक र मानसिक हिसाबले सचेत र सबल रहन पहिले स्वस्थ्य रहनुपर्ने उनले जनाए ।