म चर्चामा आउनलाई कहिले फोटो पोस्ट गर्दिन मोडल ज्योति मगर ,

असार ८ ,काठमान्डौ – आफु चर्चामा आउनलाई कहिलेपनि फोटो खिच्ने नगरेको गायिका तथा मोडल ज्योति मगरले बताएकि छिन।

आफ्नो सामाजिक संजालमा केहि आफ्ना फोटा पोस्ट गर्दै उनले भनेकी छिन म आफ्ना फोटाहरु सम्झनाको लागि राख्ने गर्दछु चर्चामा आउनको लागि होईन।

तेस्तै ज्योति अगाडी लेख्छिन मेरो क्यामरा पर्सन अलि कच्चा परेछ ,म तेती सुन्दर त होईन होला कसम प्राकृतिक सुन्दरता ले गर्दा यति राम्रो आको हो, लाईक कमेन्ट पाउनलाई होइन।

lekbesi

ज्योति अगाडी भन्छिन आज फोटो पोस्ट गर्दा क्या फन्टुस टाईपको फिल आको छ।

सायद लकडाउनमा ज्योति आफ्नो जन्मभूमितिर हुनुपर्छ हरियाली वातावरणमा रामईरहेकी देखिन्छिन।

नेपाली गित संगीत क्षेत्रमा गायिका मोडल ज्योति मगर चर्चामा रहेको नाम हो ,उनले गायका गित र अभिनय गरेका भिडियो सर्वत्र बजारमा चर्चामा छन्।

ज्योतिले छोटा लुगा लगाउने गरेर विवादमा देखिने गर्थिन तर आज भोलि भने उनि तेती विवादमा छैनिन।

अब नजिकै महिलाहरुको चाड हरितालिका तीज पनि आउन थालेको छ ,ज्योतिले अभिनय गरेका र गाएका गितलाई दर्शकले पक्कै सुन्न र हेर्न पाउने छन्।