बाँकेमा रुखमा फेरी कार ठोक्कियो घ,टना डरलाग्दो ,

असार ९ ,काठमान्डौ – बाँकेको राप्ती सोनारी गाउँपालिका,१ सिक्टामा पूर्वबाट पश्चिम जाँदै गरेको कार रूखमा डरलाग्दोगरि ठोक्किएको छ।

कार अनियन्त्रित भई ठोक्किएको हुनसक्ने बाँके प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले बताएका छन्।

बा १४ च २७८९ नम्बरको कार चालक भरतपुर महानगरपालिका,१२ का ४१ वर्षीय कमलराज लम्साल र पूर्व नवरपरासीको कावासोती नगरपालिक,८ का २२ वर्षीय क्षितिजराज कँवरको निधन भएको खड्काले जानकारी दिए।

lekbesi

चालकको कोहोलपुर मेडिकल लैजाँदै गर्दा र कुँवरको उपचारका क्रममा निधन भएको उनले बताए।

केहिदिन अगाडी मात्र पनि बाँकेमा नेपालगंजबाट सल्यान तर्फ गईरहेको सुपरफास्ट गाडी रोकी राखेको ट्रकमा ठोक्कीदा १२ जनाको निधन भएको थियो।