प्रमुख दलका शीर्ष नेताहरुसँग राष्ट्रपति भण्डारीले परामर्श गर्दै ,

असार १० ,काठमान्डौ – राष्ट्रिपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्रीहरु र प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलको लागि बोलाएकी छन् ।

साँझ ५ बजे नेताहरुलाई बोलाइएको राष्ट्रिपति कार्यालय स्रोतले जनाएको छ ।

छलफल के क लागि भन्ने नभएपनि कोरोना महामारी, नागरिकता विधेयक संशोधनलगायतका विषयमा छलफल हुने बताईएको छ।

lekbesi