एकै दिनमा थप ६२९ जना संक्रमित फेला,

असार १० ,काठमान्डौ – आज थप २४ घन्टामा विभिन्न जिल्लामा गरि ६२९ जनामा कोरोना संक्रमण फेला परेका छन्।

ति मध्ये ५१९ जना पुरुष छन् भने ११० जना महिला छन् यो संगै नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।