कतारबाट १ सय ५८ जना नेपाली स्वदेश फर्किए,

असार ११ ,काठमान्डौ – कोभिड १९ र लकडाउनका कारण कतारमा समस्यामा रहेका १ सय ४८ नेपालि स्वादेश फर्कीएका छन्।

फर्कनेहरुमा ३ जना गर्भवती र ७ जना सुत्केरी महिला छन् भने २ जना नाबालाक जसमा १ सय ४६ पुरुष रहेको दोहा राजदुतावासले जानकारी गरेको छ।

कतारको दोह स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट कतारको समय अनुसार बिहीवार बिहान २ बजेर ७ मिनेटमा उडेको हिमालय एयरलाइन्सको उडान न एचआईएम–५६३२ विमान बिहिबार बिहान ९ बजेर ७ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

lekbesi

स्वदेश गर्किनको लागि दुतावासमा फ्रम भर्नेमध्ये र दुतावासले प्रथामिकतामा राखेका बिरामी ,दिर्घ रोघी जागिर गुमेका पीडितहरु पहिले पठाईएको दुतावासले जनाएको छ। स्वदेश फर्किने सबैको कतारको विमानस्थलमा निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो ।

उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्न दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।नेपाली दूतावास दोहाका अनुसार यो पहिलो चरणको तेस्रो उडान हो।