suekhet
bheriad

बर्षा भन्छिन ? ड्रेसका कारण कार्यक्रममा जान झ्याउ लाग्छ ,,

lekabesi

वैशाख १३ , नेपाली चलचित्रमा काम गर्ने नायिका हरुलाई पनि तनाब छ। , प्रतेक कार्यक्रममा जानको लागि अलग – अलग ड्रेस लगाउन पर्ने कारणले धेरै नायिका हरु गसिपमा पर्ने गर्दछन। , त्यति मात्र नभयर धेरै प्रोग्राममा एउटै ड्रेस लगायर जाने गर्यो भने त झन् बडी गसिप हरु आउने गर्दछन, र क्यामेरामेन अनि समाचार अनलाइन हरुले पछ्याउन थाल्छन।

नायिका बर्षा रावत भन्छिन म आज भोलि शार्बजानिक कार्यक्रममा जान कम गरेकी छु ।किन कि एउटै प्रोग्राममा जान एउटै ड्रेस लगायर हुन्दैन , प्रतेक कार्यकर्ममा फरक फरक लुगा लगाउनु पर्ने हुन्छ ।,आज भोलि मा यस्तो कुरामा अलि सचेत भयकी छु बर्षाले भनिन।

मा प्राय लुगा किन्दा आफुलाई शुटगर्ने किन्छु , मेरो कपडा किन्ने ठाउँ भनेको प्राय दरबारमार्ग अनि सिभिल मल हो। मलाई मन पर्यो भने म बाटोमा लागेका सेल हरु बाट पनि लिने गर्छु।

मैले थुप्रै देशको भ्रमण गरेको छु र तेहा पनि लुगा किने को छु। म प्राय सिम्पल कपडा किन्छु , बोल्ड खालका लगाउदिन। म प्राय नेपालि खान नै मन पराउछु सदा जिबन उच विचार मेरो धारणा हो ।

मा बडी कुर्ता सुरवाल लगाउछु म अलि मोटी भयको कारण पाईन्ट पनि लागाउछु, तर तेती कम्फार्ट भयको महसुस हुदैन ।
मैले समय लाई र सन्जोगले गर्दा काम गर्ने अनि कपडा किन्ने गर्छु ,तेही भयर आज भोलि कार्यक्रममा  जान अलि कम गरेको बर्षा बताउछिन ।